तनहुँमा सवारी दुर्घटना

म्याग्दे गाउँपालिका-३ धयरे स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौलितर्फ आँउदै गरेको बा ८४ प ७८१७ नं को मोटरसाईकलले पैदल यात्री रिसिङ गाउँपालिका ७ बस्ने वर्ष ६५ को नर बहादुर थापालाई ठक्कर दिंदा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।

सवारी साधन र चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top