बेनी बाट पोखरा आउदै गरेको बस दुर्घटना “२ जनाको मृत्यु “

File Photo

पर्बतको मालढुङ्गामा बस दुर्घटना भएको हाम्रा सहयोगी अर्जुन कार्कीले जानकारी दिनुभयो ।

बेनी बाट पोखरा आउदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना भएको हो । २ जनाको मृत्यु ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top