पोखरा लेखनाथ १३ मा एमालेका दर्शन लामा सहित एमालेको प्यानल विजयी

समाचारपाटी, पोखरा, ६ जेठ । पोखरा लेखनाथ वडा नं. १३ को अध्यक्षमा एमालेका उमेद्वार लेख बहादुर तामाङ (दर्शन लामा) सहितको प्यानल विजयी भएको छ ।

लामाले २ हजार ६ सय ६ मत प्राप्त गर्दा कांग्रेसका बजिरमान श्रेष्ठले १६०८ मत प्राप्त गरेका छन् । यो परिणाम अनुसार लामाले कांग्रेसका श्रेष्ठलाई ९ सय ९८ मत अन्तरले पछाडि पारेका छन् ।

यस्तै सो वडाको महिला सदस्यमा एमालेकै कृष्ण कुमारी गुरुङ, दलति महिला सदस्यमा कमला विक विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा टंक प्रसाद भट्टराई र रही मुल्ला मिया विजयी भएका छन् ।

हेर्नुहोस कसले कति मत ल्याए

पोखरा लेखनाथ महानगरपालिका वडा न १३
मतगणना संख्या 5279
चिन्ह/पद प्रमुख उपप्रमुख वडाअध्यक्ष महिला
सदस्य
दलित महिला
सदस्य
खुला
सदस्य १
खुला
सदस्य २
रुख १६८० १९५१ १६०८ १६३९ १७६४ १७६४ १८०८
सूर्य २४५१ २३८४ २६०६ २६२९ २४११ २३४४ २१५१
गोलाकारभित्र हँसिया र हथौंडा १३२ २५९ ३९८ २५९ २६१ ३३८ २५३
गाई ८२ ७३ ५२ ९८ १०४ १३७ १००
हातले समातेको मसाल ४१३ ९७ १८६ ९६ १७२ १९७ १८७
हँसिया र तारा
गिलास
हँसिया
साँचो
ध्वजा
चमेरो
आँखी झ्याल १६
क्यामेरा
सेलरोटीको चाङ
स्टकोट
बिरालो
भित्ते घडी १७
केटाकेटी
पानीको बोत्तल
बाकस
तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top