द भ्वाईस अफ नेपालको बिजेता सिडी बिजयसंको अन्तरबार्ता

“नेपाल आईडल” पछि भित्रिएको अन्तराष्ट्रिय गायन रियालिटी शो “द भ्वाईस अफ नेपाल”को ग्रान्ड फिनाली कतारमा सम्पन्न भएको छ । शुक्रबार राति १० बजे देखि कतारको सनैयाबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमका लागि नेपालबाट अतिथिका रुपमा धुर्मुस र सुन्तली उपस्थित थिए। फाईनलमा पुगेका ४ प्रतिस्पर्धी सृजय थपलिया, कुशल आचार्य, सप्तक दुतराज र सिडी बिजय अधिकारि मध्ये “द भ्वाईस अफ नेपाल”को बिजेता टिम दिप बाट गाएक सीडी बिजय अधिकारी भएका छन् ।

बिजय भएपछि पोखराको यात्रा गरेका विजयलाई हामीले भेटेर सोनो कुराकानी गर्यौ कुराकानीमा उनले आफ्नो अनुभब संगै भोइस अफ नेपालमा जानु अगाडी र अहिलेको अबस्ताको बारेमा यसरि कुराकानी गरेका थिए ।
हेर्नुहोस सिडी बिजयसंगको अन्तरबार्ता ।


तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top