शार्प शुटरको एक गोलीले ‘डाँका’राजन को दुई घुँडामा चोट

काठमाडौँ, २४ मंसिर । गुण्डागर्दी, चन्दा असुली, धम्की दिँदै लुट्ने ‘डाँका’राजनलाई महानगरीय अपराध महासाखाका शार्प शुटरले गोली ठोक्दा एक गोलीले दुई घुँडा छेँडेको छ । ज्ञातव्य होस महानगरिय प्रहरी अपराफ महासाखाले काठमाडौ उपत्यका भित्र पर्ने भक्तपुर, ललितपुर रा काठमाडौँमा अपरेसन गर्दा सिडियोको आदेश लिनु पर्दैन । हिट लिस्टमा पर्ने अपराधीहरु मध्यका एक राजन लिम्बुलाई प्रहरीले लिम्बुको घुँडामा गोली हानेको हो। लुटपाटमा संलग्न राजन लिम्बुलाई प्रहरीले गोली प्रहारगरी नियन्त्रणमा लिसकेको छ। पक्राउ गर्न खोज्दा उल्टो गोली चलाएपछि प्रहरीले लिम्बुमाथि गोली प्रहार गरेको दाबी गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top