सञ्चारकर्मी कमल संरगमको शब्द तथा लय सिर्जनमा सर्वोकृष्ट लोकदोहोरी “ मानसिक रोगी” हेर्नुहोस भिडियो

 काठमाडौँ, २१ मंसिर l  सञ्चार कर्मका साथै नेपाली लोकदोहोरी गीत संगीतको विकाशका लागी योगदान पुयाउदै आएका सञ्चारकर्मी कमल सरगमको शब्द तथा लय सिर्जनामा समेटिएको गायिका शिव कार्कि र गायिका विष्णु माझीको आवाजमा रहेको“ मानसिक रोगी” गीतको भिडियो बजारमा आएको छ ।

समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आफनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको सरगमले बताए । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ मानसिक रोगी” गीतमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो


तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top