झापाली गायिका कविता शिवाकोटीले पुराना गायक बच्चु कैलाशको गीत यसरी गाइन (भिडियो) - SamacharpatiSamacharpati        

झापाली गायिका कविता शिवाकोटीले पुराना गायक बच्चु कैलाशको गीत यसरी गाइन (भिडियो)

१९ मंसिर l   दमक  मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर गीत गाएकी छन् । स्वरमा जस्तै रुपमा पनि जादु भएकी उनले आफै अभिनय गरेर म्यूजिक भिडियो समेत बनाएकी छन् ।

उनले बुधबार सवाल नेपाल अनलाइन तथा युट्युव च्यानलबाट उक्त कभर गीत सार्वजनिक गरेकी छन् । शिवाकोटीले पछिल्लो पटक तिमिले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसके छन् भन्ने गीतको कभर स्वर भरेकी हुन् । यसमा शब्द क्षेत्र प्रताप अधिकारीको रहेको छ । यो गीतको अर्जिनल स्वर बच्चु कैलाशको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित