प्रदेश समन्वय परिषद गण्डकीको दोश्रो बैठक आज सकिदै

पोखरा, १२ मङ्सिर । प्रदेश समन्वय परिषद गण्डकीको दोश्रो बैठक आज सकिदै छ ।

गण्डकी प्रदेशका ८५ स्थानिय सरकारका प्रमूख र उपप्रमुख, सांसद लगायत सहभागि बैठक हिजो देखि पोखराको होटल ग्राण्डमा जारी छ ।

बैठकमा संघ र स्थानीय तहको अन्तरसम्बन्ध , संघीयताको अभ्यास,वित्तिय व्यवस्थापन तथा योजना तर्जुमाका सम्बन्धमा कानुन निर्माण र कार्यान्वयका विषयमा छलफल हुनेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top