बुद्ध लामाको नयाँ गीतको म्युजिक भिडियोमा भिमफेदी गाईज

१९ कार्तिक l    नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमासार्वजनिकभएको छ । गीतमा बुद्धलाई गायिका मेलिना राईले साथदिएकी छिन् । हालनिकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलोपटक सँगै गीतगाएकाहुन् । रातो टिका निधारमाबोलको गीतलाईप्रभाअचार्यको लेखेकी छिन् भनेचर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमाचर्चित डान्स ग्रुप भिमफेदीगाईजले फिचरिङ गरेको छ । म्युजिक भिडियोलाई ’भद्रगोल’काचर्चित पात्र’काकु’अर्थात दिपकआचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top