गायिका निसा राईको स्वरमा ‘प्रेमबाट ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ,  १२ कार्तिक  । गायिका निसा राईको स्वरमा  रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ ।  युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।  रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो ।
इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले एरेन्ज गरेको गीतलाई निकै राम्रो तरिकाबाट समेटिएको छ । भुपेन्द्र तुम्वाहाम्फेको छाँयाँकन , विकाश धमलाको सम्पादन , दिनेश मेगमुको निर्देशन भिडियोमा रहेको छ । ‘प्रेमबाट ’ गीतमा मिलन क्षेत्री , सलिना धिसिङ , असोक लिम्वु र माया लामाको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top