आदा जनता गाडी दुर्घटना मै परेर सकिए

पोखरा, २९ असोज l  हरेक देश को सरकार को पहिलो प्राथमिकता हुने गर्द्छ। कि देश र जनताको सुरक्षा नेपाल को अधिकंश   भुभाग पहाडी छ। भनै uneven surface, उकालो अनि ओंरालो। अहिलेसम्म dojar हरेक गाउँ पहाडी इलाका मा पुगे। तर quality बाटो हात मा गन्न सकिने मात्रै छ्न। नेपाल मा safety भ्न्ने कुरो को कुनै अतोपतो छैन। नेपाल मा ईन्जिनियर भनेको दोजर को दाइभर अनि तेस ठाउको मुखिया भनौ टाउके। आफ्नो र आफ्नो आफन्त को जग्गामा नपारि zigzag अनि उकालो अनि वोरालो अनि घुम्ती नै घुम्ती बनाइन्छ। न कुनै proper ईन्जिनियर design हुन्छ । न त वर्षा याम को पानी बग्ने proper outlet, drainage हुन्छ। न त easily दुई गाडी पास हुन सक्छ्न। अनि जमिन गाडी को भार थेग्ने खाल्को हुदैन। बाटो पुराएपछि बहादुरहरु tata को turbo गाडीहरू गुडाइ दिन्छ्न। बाटो त पुग्यो त्यो पिच पक्की त जिन्दगी हुदैन। बजेट आयो भ्ने single लेयर पिच हुन्छ। कलम को टुप्पो जति, तै पनि साउन को झरी मा बजेट सक्न बाटो बनाइन्छ भदौ नलाग्दै बाटो भत्किन्छ। अनि त्यही    बाटोमा जन्ताहरु कोहि गाडी को हुत मा कोइ भित्र कोहि ढोकाबाट आदा शरीर झुन्डिएर adventure गर्छन् । दैनिक जीवन र काम विशेष ले हिद्नै पर्ने बाध्यता हुन्छ। तर garantee हुदैन। त्यो मान्छे बेलुका घर single piece मा आउँछ कि multiple piece मा आउँछ। यदि  अचानाक केही  भयो  भने  एक दुई दिन news मा आउँछ। फुर्सद वाला ले Rip लेखिदिन्छ्न। गाउँ घर का छाती  पिटीपिटी   रुन्छ्न। मर्दा को भोलिपल्ट दुई दिन बीस दिन मा बिर्सियो खबर पुरानो हुन्छ। फेरि तेसै गरि बाचेकहरु हल्लिदै झय्किदै पेल्दै फेरि आवतजावत गर्छन। अनि अर्को दुर्घटना हुन्छ। मान्छेहरु भिर पाखा भरी हुन्छ्न। बिजोग पारामा death body  बिग्रिराको         देख्छौ। तर दुर्घटना के  किन ? भयो भन्ने कुरो नेपाली जनता ले बुज्दैनन। त्यहाँ बाटो को बद condition ले गर्दा दुर्घटना निम्तियो भ्ने नसोचेर दैब लाग्यो भन्दै  चिरिन्छ्न। न हाम्रो देश मा speed limit policy छ। न vehicle capacity check हुन्छ। न बाटो घाटो को स्थिती inspection हुन्छ। न cctv coverage हुन्छ। driver mature हुदैनन। गाडी  नबिग्रिएसम्म धागो ले बाधेर भएनी काम चलाउने अनि तेल मात्रै हालेर गाडी कुदाउने परिपाटीले पनि निकै दुर्घटना निम्ताइरहेको हुन्छ। यो कुरो न आज सम्म public ले serious लिएको छ न त  नेपालको     नाम मात्रै को सरकार ले, यो   एकदम दुख लाग्दो कुरो हो l कि हर दिन देश मा गाडीहरू  भिरपाखा भरी दुर्घटना भैरहेको हुन्छ्न। धेरै ले आफ्नो प्रिय् जन बाबू आमा आफन्त गुमाएका हुन्छ्न। यस्तो भयानक दुर्घटना को data सरकार सङ हुदाहुदै पनि सरकार ले नियम कानुन     भनेको यातायात कार्यलयमा मात्रै लागू गरेको छ। एउटा licence निकाल्न almost अमेरिकन PR बनाएजस्तो  एक्दमै excessive पेपर work implement गरिएको छ। जनतालाई सास्ती दिने काम अनि कर्मचारी लाई कमाउने मेसो बनाइदिएको छ। traffic लाई हो l अर्दिङ बोर्ड र फेन्स सहित city को chowk मा licence र बिलबुक check को लागि  खटाईदिएको छ।तर कसैलाई  यसको  मतलब   छैन। मर्नी मरिरहेकै छ्न। हेर्नी हेरिरहेको छ्न। यस्तो हो भने एकदिन त्यहिँ नालाएक सरकार लाई भोट हाल्ने जनता बाकी रहदैनन। देश लाई दुर्घटना मा नम्बर 1 मा नाम लेखाउनेछ देश ले अनाहकमा देश को भाबी जनता अनि जनधन को क्षेती बेहोर्न छ। त्यसैले  life संघ नो  कोमप्रोमाइज को नीति अप्नाउनु पर्दछ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top