यो देश मा नाताबाद र कृपाबाद हटाउनुपर्ने जरुरी छ

पोखरा, २३  असोज l  कुनै पनि देश सछेम तब हुन्छ। जब creativity जनशक्ति देश को मेरुदण्ड बन्छ। युवा जनशक्ति देश को उत्पादनमा मा परिचालन हुन्छ्न। नेपाल् को फलामे ढोकाबाट छिरेसी अर्थात scool level certificate (SLC) छिरेपछि येहा देश मा यी field मा जान्छु देश को विकास र समृद्धिमा    टेवा पुराउछु भनेर सोच्न सक्ने अवस्था छैन। मन र बलियो इच्छाशक्ति   हुदा हुदा पनि मानिसहरु, युवाहरू science engineering r यस्तै टेक्निकल   पढाई   भन्दा commerse मा बिद्यार्थी को चापाचाप देख्नुहुन्छ। कसैले बुज्ने कोसिस गर्नुभाको छ।किन यस्तो हुन्छ। science enginering r aru subject किन पढ्छन् ताकी पढाई सकुन्जेल बाउआमा जोगि भाको हुन्छन। तेहि माथी आफ्नो मान्छे ठाँउ मा छैन भने तपाई सङ 90 percent xa भने बाजि यहाँ 48 percent लयाउनेले बाजि मार्छ। किनकि यहाँ तपाइको योग्यता को कुनै कदर हुदैन। यहाँ बलियो राज्निती background source भाको हुनुपर्छ।तपाईं फेरि यहाँ  त घर जग्गा धितो राखेर अमेरिका अस्ट्रेलिया भाग्नुहुन्छ। त्तो औकात छैन भने gulf छिर्नुहुन्छ।जिन्दगी तपाईंको बर्बाद छ। फेरि कुरा गरौ जो विदेशीएको हाम्रो ऊर्जाशिल जनशक्ति छ l के उनिहरुले आफ्नो योग्यता अनुरुप को काम पाइरहेका छ्न त  छैनन् । मात्रै 100 मा केही percent ले मात्रै । हाम्रो agenda के छ राम्रो देश छिर्ने अनि परिवार उतै लाने। यो देश हामिहरुको लागि हैन भन्छौ अनि अरु लाई नै space खाली गरेर हिद्छौ तिनै पुरानो परम्परागत सोच अनि शारीरिक  रुपमा अशक्त नेता पार्टी लाई भोट दिएर छाडिदिन्छौ। अरु को देश ले के तपाईंलाई सधै भरी पाल्न नसक्नपनि सक्छ। पछि जाने कहाँ  त तपाईं आफुले सिकेको skill यहाँ प्रयोग गर्न सक्नुहुन्छ। न त तपाईंले खुन पसिना बगाएर ल्याएको पैसाको लगानी सुरक्षित छ। केही छैन। मतलब तपाईं लाई मादल बजाएजस्तो बजाउछ्न। यो नेपाल को कु राज्निती अनि nepotism tendency ले न तपाइहरुको भबिस्य सुरक्षित छ न त तपाईहरुको भाबी सन्ततिको,तपाईं हरेक सरकारि कागजमा signature stamp लगाउन 3 घन्टा लाइन्मै उभिनु   पर्छ या भनौ त्यहिँ पनि  चिनजानको मान्छे छैन भने 1000 को नोट खल्ती मा हालेर चस्मा लगाउने मिनेट मिनेटमा चिया चुरोट सल्काउने सरकारि कर्मचारी लाई हजुर सरकार ढिला भयो मेरो पहिला गरिदिनुपरो भन्नुपर्छ  l यो generation to generation चल्छ। यही परम्परा हो   भन्दै हामी चुपचाप मुत्ने बेला देखि घर को आगन मा छिरिन्जेल लाइन मै waiting मै बस्नुपर्छ      । तर हामिलाइ हेक्का छैन कि नेता देखि   संसाद  अनि प्रशासनिक काम देखि कर्मचारी मा श्रीमान श्रीमती को जोडी त्यहा भन्दा    तल आफ्ना भाइ भतिज, अनि भान्जा, भान्जी, बुहारी काका सबै लाई गाज्दै अझ अदालत मै रक्सी को पार्टी खादैछ्न। हामी टुलुटुलु हेर्दै अझ उल्टो आफ्नै pocket बाट घुस खुवाइ आफ्नो काम गर्नुपर्ने छ। कति अन्या कति लाजमर्दो tendency यो देश को सिस्टम कस्तो हो। कहिलेसम्म हो। यो सहन गर्न सक्ने बाध ले धान्ने कहिले सम्म हो। एउटा  विदेश  जान को लागि हजार जग्गा धाउनुपर्ने हजार ठाउमा sign गराउनुपर्ने कति सास्ती हो यो देशमा। जन्ता कै कर खाएर   जनतालाइ घोडा कुदाएजस्तो कुदाउने अनि लाज शर्म नमानी लेख्न  पढ्न नजानेको  सरकारी वहदामा बसि भत्ता र पेन्सन खाने लाई घोक्रेथ्यक लागाएर फालिनुपर्द्छ। यो देश को लागि पहिलो न्याय हुनेछ। अब सरकारी कोटामा हरेक वहदामा हरेक  क्ष्ँेत्रमा  निष्पक्ष   गरिनुपर्द्छ। अब दलित आदिवासी पुराबासी   जनजाती केही हैन खुला र अपांग दुइटा कोटामा  खुलाइनुपर्द्छ। यदी निष्पक्ष  काबिलिय्तको योग्यता को भरमा छनोट गरिनुपर्द्छ। यदि कोहि सच सक्षम छ  भने जो सुकै होस दलित वा अन्य कुनै जात जाती निष्पक्ष   चयन गरिनुपर्द्छ। आफ्नो भाइ भाइदार नाता गोता लाई संरक्षण दिने कार्य विरुद्ध सबै एक भइ प्रशासनिक     अनुशासनलाई अगाडि ल्याइनु नितान्त आवश्यक छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top