के अब नेपाल बाकी रहला त !

पोखरा, २२ असोज l

अब नेपाल केहि दशकपछि लाग्छ इतिहासमा नेपाल भन्ने कुनै देश थियो रे इन्डिया र चाईनाको बीचमा भन्ने  हामी पछि को पिढीले पढ्छन् होला यदी यही बिधमान अबस्था रहिरयो  जनता जागरुक भएनन भने  पहिले  ‘चार जात छतीस वर्ण’ को फुलबारीमा साजीएको  नेपाल त्यहि चार जात छतीस वर्ण को फुलबाट बनेको माला आहिले नेपालको  गलाको फन्दा बनी ररहेको छ l सत्य वास्तविकता देख्न बुझ्न ढिला गर्ने हामी जनताको कारण देशमा अनियमितता र अराजकताले देशलाई  गाज्दै लागेको छ l भने देश  द्रोहीहरु टाढा बाट नै महुलाऊन , सलबलाउन थाल्छन् l

विदेशी शक्तिहरु एन जि ओ र बिभिन्न  सस्थाहरुको नाममा धर्मको नाममा  अनि जातीयताको नाममा एउटाले तेल खनाउने अर्कोले आगो लगाउने अनि आगोमा घ्यु थप्ने काम गरिरहेका छन् l फलस्वरुप जनता भड्किएर देशमा  देश कसको “is not nepal  its different country  in south asia” भन्ने नारा सहित sike raut जस्ता देश द्रोहीले   आफ्नो सिकन्जा कस्न थालेका छन् लोकतन्त्र र गणतन्त्रको नाममा देश लाई  खुल्ला शैचालय बनाईएको छ  हाम्रो सरकारले हिन्दु धर्मले गर्दा विकास भएन् रे के हिन्दु धर्मले बाटोघाटो  नबनाउ विकास नगर हत्या हिंस गर दलितलाई  हेला गर  मगोललाई राजनीतिमा आउन नदेउ केही भनेको छ l  छैन तर हिन्दु धर्मले देश बिगार्यो बाहुन क्ष्ँेत्रीले देश बिगारे भनेर मान्छे उचाल्ने काम गरिएको छ नि त्यो गलत  छ आहिलेसम्म दसैँ, तिहार मानिरहेको सबैले त्यो लोहोसर, छड सबैले मानिरहेकै छन् तर अहिले आएर विदेशी शक्तिले नेपाललाई रुवान्डा अनि शिरिया बनाउन खोजिरहेको छ नेपाल कतै विकास हुन्छ कि भन्ने डर सबैलाई छ l

अनि नेपालको प्राकृतिक सोत माथि धेरैको आखा गडेको छ l आज सम्म कसै को अधिनमा नरहेको नेपाल अनि  नेपाली इन्डियाबाट दबीएको  हेपिएको छ l बहादुर गोर्खाली आज बहिरो भएर आफै आफैमा दन्द गरिरहेको  छ l  “भाई’ फुटे गवार लुटे भन्ने उखान लाई सार्थक तूल्याई देको छ l यो देशमा सबै जनता शोषित  पीडित भएर छन्    यहाँ  सच्चा नेपाली भेटन गार्हो हुन्छ l जनता कि त ! काग्रेस को,  कि त ! एमाले को  कि राप्रपा  , कि मावोबादीको मात्रै भेटिन्छन्  देश को माया  यहाँ कसैलाई  छैन जसले जे  भन्यो त्यसैको पछाडी  दौडीएको छ जनता  अनि सरकार लाचार भइ हेरीरहेको  छ  l  देश को कुला सिमाना लगभग झ्याल ढोका नबनाएको देश हो हाम्रो जुन दिनदिनै चोरी भएको छ l वन जंगल देखि थुप्रै कुरा तस्कर भएका छन् l कमजोर प्रशासन को कारण नेपालको नागरिकता आज तराई विहारी सामु आलुको भाउमा बिक्रि भईरहेको छ l त्यहि विहारी नेपाल आई दुवै देशको नागरिकता लिएर sike raut जस्ता  देश द्रोही संग मिलेर तराईलाई देश बाट अलगाएर अन्तै गाभ्ने जस्तो अपराध अनि नेपाल को सार्वभौमसत्ता , अखण्डता माथि आच आउने काम  गरिरहेको छन् l चार करोड नेपाली एक अर्कोलाई  गाली गरेर  दोष थुपारेर बसीरहेछ तराईमा  कति हत्या हुन्छ  कति बलात्कार हुन्छ चोरी डकैती अपराध  फिरौती माग हुन्छ भन्ने सरकारसँग हेक्का छैन रातारात इन्डिया बाट आई अपराध गरेर इन्डिया पुग्छन l

सरकारसँग कुनै डाटा छैन  आखिर यस्तो मनपरितन्त्र कहिले सम्म हो  यस्तै  रह्यो भने एक दिन यो देश नत बाहुन, नत क्ष्ँेत्रि   नत जनजाती को  यो देश  हुन्छ l बिहारीको इन्डियाको नेपालको प्राकृतिक स्रोतमा अमेरिका देखी पाउरफुल देशको कडाई हुन्छ अनि त्यसबेला तपाई हामी कुम्लो बोकेर बंगलादेश को रोहिग्या, मुसलमान अनि भुटानी सरणराणथि  बन्दै कहिले कता कहिले कता हिड्नु पर्ने हुन्छ आफ्नै देशमा आफ्नै घरमा भाडा तिरेर बस्न पर्ने  स्थिति तपाई हामीहरुकै मूर्खताले गर्दा हुन्छ त्यस दिन तपाईको  भावी सन्ततिहरु को  लागि कुनै देश राज्य नै हुदैन l यो सघियता र प्रदेश सरकारको नाममा जुन देशको अर्थतन्त्रलाई कमजोर अनि जनतामाथि अधिक भार र  कर लगाईएको छ l नि हेर्दै जानुस एक दिन तपाईं चिनी चियापती किनेर खान नसक्ने स्थिती मा पुराइनुहुन्छ। यो बिकश को   झुटो आशा देखाई प्रदेश विखण्डन गरिएको छ। यो देश लाई आर्थिक भार मात्रै थप्ने काम हो  l  यसले  केही काम गर्ने वला छैन ।अहिलेसम्म कुन सरकार ले के गर्यो 2046 साल पछी को घटना क्रम हेर्नुस ! कहाँ ? कहाँ ? के बने हेर्नुस ! आफै थाहा पाउनुहुन्छ। हाम्रो  खुन पसिना  संघ कसरी को को खेलिरहेको छ     भनेर     ।

सुनिल कार्की 

फेदीखोला 2 स्याङ्गजा

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top