माउण्ट अन्नपुर्ण माविमा विभिन्न अतिरिक्त क्रीयाकलापहरु सम्पन्न

पोखरा, १७ असोज । पोखराको पहिलो निजी विद्यालयका रुपमा नदिप्र स्थित माउन्ट अन्नपूर्ण माबीले कक्षा ११ र १२ मा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई अध्ययनका अलवा अतिरिक्त कृयाकलाप मार्फत उनीहरुलाई सामाजिक उत्तरदायित्व र व्यक्तित्व बिकासका लागि विभिन्न कार्यक्रम सहित क्लबहरु गठन गरेको छ ।


विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु विच अंग्रेजी र नेपाली निवन्ध लेखन प्रतियोगिता तथा बक्तित्वकला प्रतियोगिता अङ्ग्रेजी निवन्ध लेखन प्रतियोगीता (बिहानी सत्र) मा कक्षा ११÷क रोहीत श्रेष्ठ प्रथम, ११÷ख का कुलदिप दहाल द्वितिय, कक्षा १२÷ग का मनिष पौडेल तृतिय र कक्षा ११÷ग का अनिस नेपाली सान्त्वना पुरुस्कार प्राप्त गरे ।


यसै गरि अङ्ग्रेजी निवन्ध लेखन प्रतियोगीता (दिवा सत्र) मा कक्षा १२÷ख का वविन के सि प्रथम, कक्षा ११ (क) की अनिदा जोशी द्वितिय, कक्षा १२÷क का सुमन तिलिजा तृतिय र कक्षा १२ (ख) का प्रतिक गुरुङ्ग सान्त्वना बने । यसै गरि नेपाली निवन्ध लेखन प्रतियोगीता (विहानी सत्र)मा कक्षा ११÷ख (का) कुलदिप दहाल प्रथम, १२÷क का केशरी राना द्वितिय, कक्षा ११÷ग का प्रवेश विश्वकर्मा तृतिय र कक्षा १२ (क) की सर्जुना तिलिजाले सान्त्वना पुरुस्कार हात पारिन ।

नेपाली निवन्ध लेखन प्रतियोगीता (दिवा सत्र)मा भएको प्रतियोगितामा कक्षा १२÷ग का सम्भु पौडेल प्रथम, ११÷ख की कमला तामाङ्ग द्घितिय, ११÷ग का नविन पाण्डे तृतिय र ११÷क की अनिदा जोशी सान्त्वना भइन । वक्तृत्व कला प्रतियोगीता (विहानी सत्र)मा कुलदिप दहाल कक्षा ११÷खका प्रथम, रोहीत श्रेष्ठ ११÷क द्वितिय, क्रिस्टोन गुरुङ्ग १२÷ख तृतिय, कुमार नेपाली ११÷ग र लक्ष्मि तामाङ्ग १२÷ग की सान्त्वना भए । वक्तृत्व कला प्रतियोगीता (दिवा सत्र) मा कमला तामाङ्ग कक्षा ११÷ प्रथम, कविर विश्वकर्मा १२÷ग द्घितिय, सागर राणा १२÷ग तृतिय, अङ्कित पराजुली १२÷ख र सम्भmना पुन ११÷ग सान्त्वना भएका छन ।

साथै कलेजले विद्यार्थीहरुलाई व्यक्तित्व बिकासका लागि विद्यार्थीहरुकै नेतृत्वमा ३ वटा क्लवहरु गठन गरेको छ । सोसल सभीर्स क्लवको अध्यक्षमा युवराज गुरुङ्ग (बिहानी सत्र) र कविर विश्वकर्मा (दिवा), गेम्स एण्ड स्पोर्ट क्लवको अध्यक्षमा क्रिस्टोन गुरुङ्ग (बिहानी) र युवराज गुरुङ्ग (दिवा), आर्टस ,म्यूजिक एण्ड लिटरेचरको अध्यक्षमा सुरज नेपाली (बिहानी) र प्रतिक गुरुङ्ग (दिवा) सत्र रहेका छन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top