fbpx

दशैंसँगै काठमाडौं सुनसान

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं । दशैंसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । अधिकांश मानिस दशैं मनाउन उपत्यका बाहिर गएपछि काठमाडौंमा सुनसान भएको हो ।

बमबम
अन्य समयमा व्यस्त हुने काठमाडौंका सडक सुनसान भएका छन् भने सार्वजनिक यातायात पनि कम मात्र चलेको पाइन्छ ।

दशैं लागेपछि काठमाडौं बाट दैनिक १ लाखसम्म यात्रु बाहिरिएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारसम्म उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।

दशैं मनाउन धेरैजसो उपत्यका बाहिर गएको अवसरमा काठमाडौंका हुन सक्ने आपराधिक घटनाको निगरानीका लागि विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ । साथै अन्य समयमा व्यस्त रहेर भ्याइ नभ्याई हुने ट्राफिक प्रहरीलाई अहिले दशैंको अवसरमा भने ट्राफिक व्यवस्थापनको झन्झट कम भएको छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन