नेविसंघ कास्कीको उपाध्यक्षमा आचार्य मनोनित

पोखरा, १८ भदौ  । नेपाल विद्यार्थी संघ कास्कीको उपाध्यक्षमा प्रवेश आचार्य मनोनित भएका छन् । हाल इन्फोमेटिक्स कलेज अफ पोखरामा कम्प्युटर साइन्समा स्नातक अध्ययनरत आचार्य विगत ४ वर्षदेखि विद्यार्थी राजनीतिमा क्रियाशिल रहँदै आएका छन् ।

उनि नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमिति सदस्य तथा महिला नेतृ रंगिला आचार्यका छोरा हुन् । नेपाल विद्यार्थी संघ कास्कीमा हाल पदाधिकारी तथा सदस्यहरुको संख्या ४० रहेको नेपाल विद्यार्थी संघ कास्कीका अध्यक्ष विक्रम आदित्य सिंहले वताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top