१२ बर्षीय बालिकामाथी चार जनाले सामुहिक बलात्कार,एकै साथ ४ जनाको गर्भ रहदाँ प्रशासन र चिकित्सकहरु चकित्

८ भदौ l १२ बर्षीय बालिकाको उपचारमा संलग्न रहेका चिकित्सकको होस उडेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको मध्य प्रदेशको एक अस्पतालमा उपचार गराईरहेकी एक १२ बर्षीय बालिकाको उपचारमा संलग्न चिकित्सकहरुको होस उडेको हो । बालिकाको गर्भमा  एकै साथ ४ जनाको गर्भ रहेको थियो । चार जनाको गर्भ रहेको थाहा पाएपछि प्रहरी प्रशासन र चिकित्सकहरु चिन्तामा परेका थिए ।

भारतको मध्य प्रदेशमा सामुहिक बलात्कारको घटना भएको थियो । अहिले भारतका विभिन्न जिल्लामा बलात्कारका घटनाहरु थप बढ्दै गइरहेका छन् । मध्य प्रदेशमै रहेको एउटा पुरानो भवनमा १२ बर्षीय बालिकामाथी चार जनाले सामुहिक बलात्कार गरेका थिए । घटना तीन डिसेम्वरमा घटेको भारतीय प्रहरीले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य चेकजाँच गर्दा चार जनको गर्भ रहेको पाईको भारतीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

प्रहरीका अनुसरा उनी आफ्नो दाईलाई खोज्दै जबलपुरबाट भोपाल पुगेकी थिइन् । उनी आफ्नो दाईको खोजीमा उनी स्थानीय रेल स्टेशनमै सुत्ने गरेकी थिइन् । लामो समयसम्म उनलाई रेल स्टेशनमा देखेपछि उनीमाथी बलात्कारीको नजर पर्न गएको भारतीय प्रहरीले जानकारी दिएको छ । १२ बर्षीय बालिकालाई चकलेट दिएर फकाउँदै लगेर बलात्कार गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top