जान्नुहोस् ! पुराणका अनुसार यस्ता स्त्रीहरु सँग विबाह गर्दा हुन्छ पुरुष को जीवन असौभाग्य

काठमाडौँ, ५ भदौ  । हामीले बिवाह गर्नुभन्दा अगाडी हामीले आफ्नो हुनेलागेको श्रीमतीको बारेमा जानु पर्ने हुन्छ । बिवाह भनेको हामीले जीवनमा एकपटक मात्र गरिन्छ । जनको कारणले गर्दा हामीले यसमा बिशेष ध्यान दिनु पर्ने हुन्छ । आज हामी तपाईहरुलाई पुराणले प्रमाणित गरेको समसामयिक कुराको जानकारी दिन गइरहेका छौ । पुराणमा पनि महिलाको बारेमा प्रस्ट रुपमा उल्लेख गरिएको छ ।

असौभाग्यनी बनाउने स्त्रीको यस्तो छ लक्षण: 
१.जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन् ।
२.जो पाप कर्ममा लीन हुन्छन र परपुरुषसँग जसको मन रम्छ ।
३.जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल कपट या मिथ्या भाषण गर्छन ।
४.जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन ।
५.जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन् ।
६.जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन ।
७.जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन ।
८.जो यताको कुरा उता गर्छन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top