सिवानीको कही कतै फिल्म के होला ? यति करोड लाग्यो कही कतै फिल्म बनाउन ! सिनेमा शुक्रबारदेखि रिलिज हुँदै

kahi-katai-press-meet.jpg

सिक्किममा जन्मिएकी कलाकार सिवानी गिरीको मुख्य भूमिका रहेको कही कतै सिनेमा शुक्रबारदेखि रिलिज हुँदैछ । सिवानी यो फिल्मलाई पारिवारिक भन्न रुचाउँछिन् । नयाँ कलाकार भएपनि आफूले निकै मिहिनेत गरेकाले दर्शकले हेर्ने उनको तर्क छ । सविर श्रेष्ठले निर्देशन गरेको कही कतैलाई उमा बेबीले निर्माण गरेकी हुन् । कहि कतैबाट आफू आशावादी रहेको सिवानीले बताएकी छिन् । सिवानी अहिले फिल्मले भन्दा पनि आफ्नो बोल्ड अवतारले हिट छिन् । सिवानी समय र ठाउँ अनुसार बोल्ड हुनुपर्ने बताउँछिन् ।

उनले आफ्नो उद्देश्य फिल्ममात्र खेल्नु नभएको बताइन् । सिवानीले गाएको गीत बजारमा सार्बजनीक भइसकेको छ । उनको परिचय गायिकाको रुपमा पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top