ग्याष्ट्रिक बाट बच्नको लागि यस्तो गर्नुहोस् !

gyastic.jpg

अहिले ग्याष्ट्रिक त हरेक नेपालीको प्याओ रोग जतिकै सबैले पालेका छन् । केहीले आफ्नो दैनिक खानपानमा ध्यान नदिदा यो रोगको शिकार भएका छन् त केहीलाई बातावरणका कारण यो रोग लागेको छ ।

अहिलेको जीवनशैली कामको चाप , खानको सहि समय नहुनु, पर्याप्त पानी नपिउनु जस्ता कार्यले एसिडिटीको समस्या बढाउँछन्। यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्। एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ।

दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ। हामी काम- काम भनेर काम नसकुन्जेल सुत्दैनौ , हामीले लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रह्यौ भने पनि ग्याष्ट्रिक बाट छुतकारा पाउछौ । साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल खान छाड्यौ भने पनि यो रोग बाट हामी केही दुरमा बस्न सक्छौ । हेभी र मसालेदार दाना साँझमा खान छाडौ । साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top