“शिरफुल चाहियो भन्छे ” तीज गीत लिएर आआए कुँवर र प्रकाश

शिरफुल.jpg

स्वाभिमान क्रिएशनको बजार ब्यबस्थापनमा प्रकाश ढकाल र कमल कुँवर को संयुक्त प्रस्तुति तीज कोशेली ” शिफुल चाहियो भन्छे ” बजारमा आएको छ । शिव ढकाल को शब्द , प्रकाश ढकालको लयमा ऋतु थापा , कमल कुँवर र प्रकाश स्वयम्कै आवाज गीतमा रहेको छ । बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादनमा अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।

तीजको बेलैमा आफ्नो मायालुले आफुसंग गरगहना चाहियो भनेर गुनासो पोखेका कथा व्यथा गीतमा झल्किएको छ । स्मरण रहोस सो गीतको अडियो बुटवलकै मेगाहर्ज स्टुडियोमा तयार गरिएको हो । सुमन पौडेल र पबी बिस्वोकर्माको अभिनय भिडियोमा देख्न सकिन्छ हेरौ सार्बजनिक गीत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top