अन्त्यमा संघर्ष गरेर नै बाँच्नु पर्छ !! हेर्नुहोस कति मिठो दोहोरि गीत (भिडियो)

लोक दोहोरी नेपालको मौलिक सँस्कृती हो । आफ्नो मनमा लागेका कुरा गीतको माध्यमबाट रोधि बसेर सुनाउने प्रचलनलाई हाल परिमार्जित गर्दै बिभिन्न स्थलमा जम्का भेट गरी प्रस्तुत गर्न थालिएको छ ।

दुई प्रेमी जब धेरैमा भेटिन्छन् अनि भेट्दा माया दर्शाएका कुरा , खोज्न जाँदा नभेटेका कुरा प्रस्तुत दोहोरीमा बोलिएको छ । माधव चापागाईँ र आशा गुरुङको घम्साघम्सी दोहोरी हेर्नकालागी तलको भिडियो क्लिक गर्नुहोस ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top