यी युवाले चरा झैँ उडेर लेखाए गिनिज बुकमा नाम (भिडियो सहित)

शसस्त्र प्रहरीका जवान नेपाली पार्कर दिनेश सुनारले  दोस्रो पटक गिनिज बुकमा नाम लेखाएका छन् । उनले गिनिज बुकमा दुई विधामा नाम लेखाएका हुन् । केही महिना अघि मात्र तालिमका लागि अमेरिका पुगेका उनले दोस्रो पटक पार्कर बिधामा नाम लेखाउँदै नेपालको नाम विश्वमाझ चिनाएका हुन् । शसस्त्र प्रहरीका जवान नेपाली पार्कर दिनेश सुनारले  दोस्रो पटक गिनिज बुकमा नाम लेखाएका छन् । उनले गिनिज बुकमा दुई विधामा नाम लेखाएका हुन् । केही महिना अघि मात्र तालिमका लागि अमेरिका पुगेका उनले दोस्रो पटक पार्कर बिधामा नाम लेखाउँदै नेपालको नाम विश्वमाझ चिनाएका हुन् । चरा झै उड्ने दिनेशको अहिले नेपालमा मात्रै नभर विश्वभर चर्चा हुने गरेको छ ।चरा झै उड्ने दिनेशको अहिले नेपालमा मात्रै नभर विश्वभर चर्चा हुने गरेको छ ।

वल्र्ड फ्रि रनिङ पार्कर फेडेरशनले निम्तोमा उनी अमेरिकाको फ्लोरिडा पुगेर वल्र्ड च्याम्पियनशीपमा सहभागिता जनाएका थिए । सशस्त्र प्रहरीका जवानसमेत रहेका दिनेशले सामान्य जिम्न्यास्टिक खेलाडी हुन् । तर यतिबेला भने उनी नेपाली पार्करको रुपले परिचित भएका छन् । हेर्दा सामान्य जस्तो देखिने उनी पहाडका गोरेटो बगर पहाड खोल्सा जताततै उफ्रने दिनेशले त्यसैलाई निरन्तरता दिँदै गएपछि अनन्त उनी गिनीजबुकमा नाम लेखाउन पनि सफल भएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top