साउदीबाट भारतको मुम्बइ आउँदै गरेको जेट एयरवेजको विमान रियाध विमानस्थलमा दुर्घटना

Jet-Airways.jpg

१८ साउन l

साउदी अरेबियाको राजधानी रियाधबाट भारतको मुम्बइ आउँदै गरेको जेट एयरवेजको विमान रियाध विमानस्थलमा दुर्घटना भएको छ ।भारतिय मिडियाका अनुसार विमानमा रहेका सबै १४२ जना यात्रु सुरक्षित रहेको बताइएको छ । रियाधबाट टेकअफ गर्ने क्रममा विकानमा प्राविधिक समस्या आएपछि विमान रनवेमै चिप्लिएको थियो ।

विमानमा १४२ यात्रु र ७ क्रु मेम्बरका सदस्य थिए । विमानको गति निकै तीव्र भइसक्दा पनि विमानले उडान भर्न नसकेपछि रनवेमै चिप्लिएको बताइएको छ । विमानमा १४२ यात्रु र ७ क्रु मेम्बरका सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top