निकै रोमान्टिक घत लाग्दो ‘बुढी माइत गई रक्सी खान जाउँ’ बोलको तीज गीत सार्वजनिक(भिडियो)

बोल माया गीतकी चर्चित गायिका शान्तिश्रीले ‘बुढी माइत गई रक्सी खान जाउँ’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् । उक्त गीतमा शान्तिश्रीलाई गायनमा साथ दिएका छन्, जय देवकोटा, इन्द्र जिसी र गौरी भट्टले ।

गायक देवकोटाको शव्द रहेको यस गीतमा संगीत तथा लय पनि उनकै रहेको छ । सो गीतको म्यूजिक भिडियोमा शेरबहादुर गुरुङ, रुबिना अधिकारी, नन्दा बस्याल , बिर बि बोहोरा र देवकोटाको दमदार अभिनय देख्न सकिन्छ ।

गीतलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन भने निर्देशन रोजल थापा र सुदिप कुँवर गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top