मुटु थामेर हेर्नुहोस || कर्णालीको पुलबाट उल्टो जिमन्यास्टिक हान्ने यो मान्छे को होला ??

karnali-river.jpg

कर्णाली नदी
(भारतमा घाघरा नदी पनि भनिन्छ) तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल नजिकै रहेको रकोस सरोवर (जसलाई “राक्षस ताल” पनि भनिन्छ) मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो “करन खोला” अथवा मुगु कर्णालीसँग मिसिन्छ।

त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ । यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ ।

मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुदै अगाडी बढ्छ।

मुटु थामेर हेर्नुहोस || कर्णालीको पुलबाट उल्टो जिमन्यास्टिक हान्ने यो मान्छे को होला ??

कर्णाली नदिको पुलबाटै उल्टो जिमन्यास्टिक निकै नै डरलागदो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top