लगातार पानी परे पछि मुग्लिन नारायणगढ सडकखण्डमा फेरी पुल भासियो

काठमाडौँ,२८ आसर l लगातार पानी परे पछि पटक पटक पहिरो खसेका मुग्लिन नारायणगढ सडकखण्डमा फेरी पुल भासिाएको छ । इच्छामनकामनामा रहेको १ नम्बर पुल अकस्मात भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । चितवनको इच्छामनकामना गाउँपालिका ५ मा रहेको १ नम्बर पुल भासिदा यातायात प्रभावित बनेका छन्।

पुल भासिएपछि अहिले यातायात एकतर्फी रुपमा सञ्जालन गरिएको छ। यस अघि हिजो पनिनारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक रहेको पुल भासिएपछि सवारी आवागमन प्रभावित बनेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top