मार्मिक लोकदोहोरी गीत ” दोवाटो ” सार्वजनिक(भिडियो)

पछिल्लो समय नेपाली सांगितीक बजारमा तिजका गितहरु आइरहेको अवस्थामा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सुरेश जिसीको निकै मार्मिक लोकदोहोरी गीत ” दोवाटो ” बजारमा आएको छ । अहिलेका निकै ब्यस्त तथा चर्चित गायक प्रेम रावत र नव गायिका सावित्री नेपालीको आवाज गीतमा रहेको छ ।

सुरेश जिसी र सविता भण्डारीको शब्द तथा प्रेम रावतको लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा गीतको भिडियो रहेको छ । आशा खड्का , बुद्धविर थापा र अभि लामाले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन ।हेर्नुहोस भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top