बले र कक्रोजको कमेडी || हेर्नुहोस अनि पेट मिचिमिची हास्नुहोस ||

असार २९ गते देखि देशभर प्रदर्शनमा आउने चलचित्र “बोबी” को टोलि पोखरामा पर्मोसनको लागि आएका थिए । केहि समय अगाडी चलचित्र “बोबी” को टिजर सार्वजनिक गरेको निर्माण पक्षले “आँखाको नानी” बोलको बिल्कुलै सुमधुर गीत पनि सार्वजनिक गरे संगै टिजर र गीतले धेरैको माया पाहेको छ ।

गीतमा बसन्त सापकोटाको शब्द, संगीत र राजेश पायल राई र दीपा लामाको स्वर समावेश रहेको छ । पोखरामा पर्मोसनको लागि हास्य कलाकार बले र कक्रोज उपस्थिति पनि थियो त्यस्तै राजेश पायल राई र दीपा लामाको स्वरमा विभिन्न गीत पनि सुनियो । त्यस्तै फिलिमको नायक उमेश थापा र नायिका कविता गुरुङले भने “फिलिममा देखाइएको यूरोपको दृष्यांकनले अधिकांशको मन लोभ्याउने पक्का रहेको छ” ।

बले र कक्रोजको कमेडी

अर्को पनि

राजेश पायल राई र दीपा लामाको स्वर

बोबी फिलिमका टिमको डान्स

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top