fbpx

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको छ । 


बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको हो । उहाँले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयहरुले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले पुँजिगत खर्चलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरु चालेको पनि बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘देशको विकास खाली बजेटको माध्यमबाट मात्रै हुँदैन । मोनिटरी पोलिसीदेखि लिएर विभिन्न मन्त्रालयहरुले आफुलाई कसरी सञ्चालन गर्छन्  । विकास निर्माणको काममा कसरी आफूलाई उभ्याउँछन् । अहिलेसम्मको पृष्ठभुमि विकास खर्चमा विनियोजित पैसा हामीले दुई तिहाई खर्च गर्न सकेका छैनौँ । कति पैसा कुन प्रोजेक्टमा लगाउनु जरुरी छ कि लगाएको पैसालाई सदुपयोग गरिकन पूर्ण रुपमा त्यसलाई कार्यान्वयनमा लिएर जानु जरुरी छ । बजेटले अर्थतन्त्रलाई कसरी बढाउने ? पुँजिगत खर्चलाई कसरी कार्यान्वयनमा लिएर जाने प्रभावकारी रुपबाट । त्यसका लागि केही ठोस कदमहरु चाल्ने प्रयास गरेको तपाई हामी सबैले देखेका छौँ । त्यसले निर्णायक भुमिका खेल्न सक्छ कि सक्दैन ? अर्थ मन्त्रालयले मात्रै खेल्दैमा त्यो पुरा हुन्छ कि हुँदैन ? मन्त्रालयगत रुपमा हुने कामहरु गराउने तरिका के हो ? अबको जिम्मेवारी भनेको यो बजेटले जनताको अपेक्षालाई पुरा गर्नुपर्छ । कार्यान्वयनमा लिएर जानुपर्छ । मानिसमा अब केही हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।’ 


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन