पेनाल्टी मिस गरेपछि लियोनल मेस्सी को यस्तो प्रतिक्रिया

३ असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले आइसल्याण्डसँगको बराबरी खेलपछि प्रतिक्रिया दिएका छन् । उनले भनेकका छन्, ‘विश्वकपको भर्खर सुरुवात भएको र धैर्य गर्नुहोस ।

उनले भने आइसल्याण्डविरुद्धकोे खेल हामीले जित्नु पर्ने थियो । तर, उनीहरुको डिफेन्स लाइन अति नै राम्रो थियो । उनीहरु हामीलाई रोक्न सफल भए । मैले पेनाल्टी मिस गरे । त्यो अति नै पिडादायी थियो ।

यसको जिम्मेवारी मैले नै लिन पर्छ ।’अब अर्जेन्टिनाले क्रोसियासँग खेल खेल्नेछ । उनले क्रोसियाविरुद्धको खेल जित्ने बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित