पाकिस्तानमा ईद मनाइरहेका बेला गोली चल्यो

काठमाडौँ, २ जेठ l मुस्लिम धर्मालम्बीहरुले आज महान पर्व ‘ईद उल फित्र’ मनाइरहेका छन् । पाकिस्तानमा पनि विहानैबाछ नमाज पढेर एकअर्कालाई अंकमाल गरेर ईद मनाइरहेका बेला गोली चलेको छ ।

नौशेराको सीमा पारबाट भएको गोलाबारीमा एक जना सिपाही शहीद भएका छन् । उहीँ श्रीनगरमा नमाजपछि सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्दै आतंकवादी संगठन आईएस र पाकिस्तानको झण्डा फहराएका थिए । श्रीनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ । श्रीनगरबाहे अन्य क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top