मिथिला शर्माको मन्तव्य सुन्दा सुन्दरी नायिका करिष्माका रोकीएनन् आशु (भिडियो सहित)

केही दिन अघि चलचित्रकर्मी महिला सशक्तीकरण समिति तथा चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला कार्यक्रममा पुराना पुस्ताका कलाकार मिथिला शर्मादेखि अहिलेकी हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसम्म सम्मानित भएका थिए ।

सोही कार्यक्रममा मिथिला शर्माको मन्तव्य सुन्दा सुन्दरी नायिका करिष्माले आशु थाम्न सकिनन् । उनलाई बिपना थापाले सान्थवना दिएकी थिइन् । करिुष्माले बिपनाको अंगालो हाल्दै भक्कानिएकी थिइन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा ३ की प्रमुख अनुराधा कोइरालाले कलाकारहरू, मिथिला शर्मा, सकुन्तला शर्मा, करिष्मा मानन्धर, दीपाश्री निरौला तथा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरेकी हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित