विश्वकप फुटबल २०१८ गुमाउने दश चर्चित फुटवलर

विश्वकप फुटबल प्रतियोगिता शुरु हुन १ दिन मात्र बाकीँ रहँदा विश्वकपमा छनाैट भइसकेका कुन राष्ट्र तथा खेलाडीले कस्तो प्रदर्शन गर्ने हुन् भन्ने विषयमा चर्चा–परिचर्चा शुरु भइसकेका छन् ।

यो माहोल भन्दा पृथक तर विश्वकपसँगै सम्बन्धित एक पक्षमा शुभदिनले विशेष रिपोर्ट तयार पारेको छ । यो रिपोर्टमा विश्व फुटबल जगतमा चर्चामा रहेका तर विश्वकप फुटबल २०१८ गुमाउने उत्कृष्ट १० खेलाडीको सूची तयार गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top