‘कलेज शो’ बिद्यार्थीहरुले आफ्ना अनुभवहरु खुलेर राखे (हेर्नुहोस् भिडियो)

चर्चित टेलिभिजन कार्यक्रम ‘कलेज शो’ को नयाँ इपिसोड भर्खरै सार्वजनिक भएको छ । कार्यक्रममा कलेजका बिद्यार्थीहरुले आफ्ना अनुभवहरु खुलेर राखेका छन ।

कलेज लाइफ बिताइसकेका मानिसहरुका लागी यो इपिसोडले आफ्नो कलेज जिन्दगी का दिनहरुको सम्झना गराउनेछ भने, कलेजमा अध्ययनरत बिद्यार्थीहरुका लागी कार्यक्रम निकै रोचक, रमाइलो र जानकारीमुलक हुनेछ ।

कार्यक्रम प्रस्तोता निशा पन्थीले यसपाली कलेजका बिद्यार्थीहरु संग रमाइलोको साथै निकै उपयोगी कुराकानी गरेकी छिन । तलको भिडियोमा हेर्नुहोस रोचक टेलिभिजन कार्यक्रम ‘कलेज शो’ को नयाँ इपिसोड

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top