आफ्नो जग्गा सस्तोमा बेच्दीन भन्दा दुई महिलाले दिलमाया पुन माथि यस्तो निर्घात कुटपिट (हेर्नुहोस् भिडियो)

दाङ,मा महिलाले महिला माथि यस्तो अमानविय व्यवहार भएको गरेका छन l शुक्रबार को दिन यी महिला दिलमाया पुन लाई दुई महिला मिलेर बाटो छेकेर कुटपिट गरेका छन् l यी महिलाहरु ले जग्गामा आफ्नो तरिकाले मुल्य गर्न खोजे पिडित महिलाले मरो जेठानि दिदि को जग्गा सस्तोमा फुत्काएर खायौ तर म बेच्दीन भन्दा यी दिलमाया पुन माथि यस्तो निर्घात कुटपिट भएको हो l यो भिडियो एउटा बालकले खिचेका थिएर यो भिडियो भाइरल भएको थियो l भिडियो सहित

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित