विवाह अगाडि नै दीपिकालाई रणवीर दिए नयाँ घर उपहार

बलिउड अभिनेता रणवीर सिंहले आफ्नी प्रेमिका दीपिका पादुकोणलाई नयाँ घर किनिदिएका छन् । उनीहरु बीचको विवाह यसै वर्ष हुँदैछ । तर, विवाह अगाडि नै रणवीरले दीपिकाको लागि बान्द्राको श्री अपार्टमेन्ट्समा नयाँ घर किनिदिएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आउँदो नोभेम्बर १८ देखि २० मा हुने आफूहरुको विवाहको तयारीमा रहेका उनीहरुले विवाहपछि बस्नका लागि नयाँ घर किनेका हुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top