सवारी चालक अनुमति पत्र दर्ता प्रदेश बाटै गर्ने घोषणा

१६ जेठ l सरकारले अब सवारी चालक अनुमति पत्र दर्ता प्रदेशबाटै गर्ने घोषणा गरेको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी चालक अनुमति पत्र दर्ता प्रदेशबाट गरिने व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले सवारी चालक अनुमति पत्रसहित यातायात दर्ता पनि प्रदेशबाट गरिने जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top