बलिउड फिल्म रेस ३ को दोस्रो गीत सार्वजनिक

बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म रेस ३ को दोस्रो गीत सार्वजनिक भएको छ। गीतमा सलमान खानको आफ्नै शब्द रहेको छ भने उनकै गर्लफ्रेण्डलुलिया वन्तुर र आतिफ अस्लमले स्वर दिएका छन् । यस गीतमा ज्याकलिन, सलमान खान र बबी देओललाई फिचर गरिएको छ।

फिल्मको पहिलो गीतमा ज्याकलिनलाई निकै हट देखाइएको थियो ।फिल्मको दोश्रो गीतले सेलफिस कोलको गीतले पनि दर्शकको राम्रो साथ पाउने आशा गरिएको छ। म्युजिक कम्पोज भने विकास मिश्रले गरेका छन् । ‘रेस ३’ मा सलमान र ज्याकलिनका अलावा अनिल कपूर, बबी देवल, डेजी शाह, साकिब सलीम लगायतले अभिनय गरेको छ। फिल्म इदमा रिलिज हुनेछ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top