साबधान ! यस्तो सपना देख्नु भयो भने ख्याल गर्नुहोस !! यी हुन् मृत्युको भविष्यवाणी दिने सपना !!

सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं । धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडि अनौठो सपना देखिन्छ । धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुःखद क्षण हुन् ।

तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ । सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरी देखिन्छ भन्ने कुरामा छर्लङ्ग भएको छ । त्यसैले त सपना एक रहस्यमय भोगाइ रहँदै आएको छ । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभई अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्दैनौं तर त्यो दुनियाँको दृष्यहरु हाम्रो सपनामा आउँछन् । हेर्नुहोस यो भिडियो थप जानकारी पाउनुहुने छ

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top