केमा भाउ खोजे करिष्मा र आरुषि ले भाउ खोज्ने मैया भन्दै छन् देवराज तामाङ(हेर्नुहोस् भिडियो)

गायक देवराज तामाङकको आवाजमा रहेको लोक पप गीत ”भाउ खोज्ने मैया ” को भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ । गीतको शब्द देवराज तामाङ ले लेखेका हुन भने संगीत रोशन सिंहले गरेका हुन । र्यायाप रोशन सिंहले गरेका हुन । आफनी मायालुको प्रसंसा गदै गायकले गीत गाएका छन । आफनी प्रेमीकालाई मन देखी नै माया गरेको तर मायालुले माया नगरेको कुरा गीतको भिडियोमा देखाइएको छ ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । ”भाउ खोज्ने मैया ”को भाउ खोज्ने मायालुको भुमिकामा चर्चित मोडल करिष्मा ढकाल , आरुषि मगर र हिमाल , सुमन र कान्छाको डान्स देख्न सकिन्छ । भिडियोलाई सर्वौकृष्ट रुपमा निर्देशन काजिश श्रेष्ठले गरेका छन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top