चर्चित नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेपछि अदालतमा देखियो यस्तो रुप

प्रेमगीत, लिलीबिली, लगायतका सफल चलचित्रका नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेको छ । प्रेमिका रोजी राणाको हत्या गरेको आरोपमा नायक प्रदीप खड्कालाई अदालतमा उपस्थित गराइएको हो ।

सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो ।
चकलेटी हिरोमा देखिने प्रदीप अदालतमा उपस्थित हुँदा निकै दया लाग्दो अवस्थामा देखिएका प्रदिपको यो मौनता लामो समय टिकेन ।

नायिकाद्वय परमिता राणा र मेरुना मगर लगायतको यूनिटका बिचमा यूनिक देखिएका प्रदिप ‘रोजी’को छायाङ्कनमा अहिलेसम्मकै भिन्न रोलमा देखिँदैछन् । बुधवार शुभमुर्हत गरिएको रोजीमा हत्याराको भूमिकामा देखिएको बुझ्न सकिन्छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित