एक पछि अर्का प्रतिभा दिनानु दिन भाइरल राम्रो प्रतिभा भएका ध्रुब वि.क आफ्नो प्रतिभा अनि पिडा यसरि सुनाउछन् (हेर्नुहोस् भिडियो)

यत्तिखेर नेपाली समाजिक संजालमा अशोक दर्जी पछि अर्का एक प्रतिभा दिनानु दिन भाइरल हुदैँ छन् । बाजुराबाट गाउनकै लागि काठमाण्डौं आएका ध्रुब वि.क. आफ्नो सुनौलो भविष्यको कल्पना गर्दै ४० घण्टाको यात्रापछि काठमाण्डौं आइपुगेका हुन् । जिन्दगीमा अनेकौं दुःख कष्टसँग नजिकबाट सिंगौरी खेलेका ध्रुव निकै भावुक भएर मन छुने गरी गीत गाउँछन् । सानै उमेरमा जिन्दगीको भोगाईले परिपक्क ध्रुवमा त्यो गायन क्षमता छ जुन जो कोहीमा सम्भब हुन्न । उनी अशोक दर्जी, प्रेम परियार, प्रमोद खरेल अनि राजेशपायल राईका गीतहरु निकै मन छुने  गरी गाउछन् । हेर्नुहोस् यो निकै मन छुने भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top