‘एउटा यस्तो प्रेम कहानी’को एक्सन टिजर रिलिज

नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को एक्सन टिजर रिलिज भइसकेको छ । फिल्ममा करिष्माकाी छोरी कबितार शिब श्रेष्ठका छोरा शक्ति लगायत प्रियंका कार्का, आयुष्मान देशराज श्रेष्ठ, सन्जोग कोइराला, वर्षा राउत, शिव श्रेष्ठ लगाएतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेत्री करिश्माले छोरीले फिल्ममा काम गर्न मन्जुरी माग्दा आफू उत्साहित र अचम्मित भएको बताइन । किनकि फिल्ममा धेरै सरप्रइज छन्९ उनले भनिन् ।अभिनेता शिवले दर्शकका लागि आफ्नो छोरा र करिश्माको छोरी सरप्राइज भए पनि फिल्म आफै सरप्राइज प्याकेज भएको बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित