रमाइलो नै रमाइलो ले भरीएको यो कार्यक्रम ‘कलेज शो’ नयाँ इपिसोड

पछिल्लो समयको चर्चित रमाइलो कार्यक्रम ‘कलेज शो’ को नयाँ इपिसोड भर्खरै सार्वजनिक भएको छ । प्रस्तोता निशा पन्थीले यसपालीको ‘कलेज शो’ को इपिसोड पोखराको इन्जीनियरिङ अध्ययन संस्थानमा छायाङ्कन गरेकी छिन ।

यसपालिको कार्यक्रममा अचम्मै भयो । सधै कलेजका बिद्यार्थीको दिमाग खाने निशालाई यसपालि कलेजका बिद्यार्थीहरुले नै प्याङ्क गरीदिए । प्रस्तोता निशा पन्थी धेरै बेर अक्क न बक्क परीन । निशाले पनि कलेजको कक्षामा पसेर को कसको ब्याइफ्रेण्ड र गर्लफ्रेण्ड भन्ने पोल खोलिदिइन । रमाइलो नै रमाइलो ले भरीएको यो कार्यक्रमको पुरा भिडियो हेर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित