फिल्म ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक

फिल्म ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ ।दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्नभिन्न काम गर्ने पण्डितहरूको कथालाई देखाइएको छ । फिल्म साउन ४ मा रिलिज हुँदैछ।

फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्मलाई धृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी ९राज० र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top