प्र.उ.ओम बहादुर राना ज्यूको १२ बुदे कार्ययोजना तथा प्रेस रिलिज (चोरी गर्ने पक्राउ)

पोखरा, २ जेठ l 

मिति २०७५/०१/३१ गते जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नं ६ खहरेचोक कास्की जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर राख्दै राखिएको प्रहरी चेकिङका क्रममा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा जिल्ला गोरखा साविक मान्वु गा.वि.स. घर भई हाल पोलेमनपा( ६ बस्ने वर्ष १९ को दिपक घलेलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथमा चोरी गरी लगेको निम्न मालसामान बरामद भएको हुँदा निज उपर चोरी मुद्वामा थप गरी अनुसन्धान जारी रहेको ।

निम्न सामानहरु 

१ Dell ल्यापटप( थान१,
२  Kivi ट्याब मोवाईल थान(१,
३  Wave 71 MC मोवाईल(१,
४  Itel Com मोवाईल(१,
५  Kimtly मोवाईल(१,
६ Colors मोवाईल (३,
७  Xperiaमोवाईल(१,
८  Samsung Note 4मोवाईल(१,
९  Gavaमोवाईल(१,
१ Blue Tooth Speaker ( ३ थान,
११  पावर बैंक( ६,
१२  मल्टीपल चार्जर(३,
१३ मोवाईल चार्जर(१२,
१४ ल्यापटप चार्जर(२,
१५ ल्यापटप माउस(१,

 मिटरमा जान नमान्ने ३६ ट्याक्सी एकै दिनमा पक्राउ
पोखरा नगरक्षेत्रमा संचालित भाडाका मिटर ट्याक्सीले सर्वसाधरण यात्रुसंग भाडामा जान नमानी बार्गेनिङ गरेको गुनासो प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर रानाको निर्देशनमा मिति २०७५।०२।०१ गते प्रहरीले गरेको कारबाहीमा ३६ वटा भाडाका मिटर ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवस्यक कारवाहीको लागि यस कार्यालयमा राखिएको ।

 

लागू औषध ब्राउनसुगर सहित दुई जना पक्राउ
मिति २०७५।०२।०१ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं। १० ईन्द्रचोकबाट लागू औषध ब्राउन सुगर सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको छ, शंकास्पद अवस्थामा हिडी रहेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलसी गर्दा नौ ९९० पोका खैरो हेरोईन बरामद गरी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी थप अनुसन्धान भईरहेकोछ ।
पक्राउ पर्नेमा जि।कास्की पोखरा लेखनाथ मनपा वडा नं। १० घलेचोक बस्ने वर्ष ४० की जुना नेपाली र
जि।कास्की पोखरा लेखनाथ मनपा वडा नं। १५ बस्ने वर्ष ३० को सुवास राना रहेका छन् ।

चोरी गर्ने पक्राउ
कास्की जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर राख्दै ब्यापक रुपमा सादा पोशाकमा प्रहरी परिचालन गरी पोखरा नगर क्षेत्रमा चोरी गर्ने व्यक्तिको फलोअफ गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका ऋऋ क्यामेरा फुटेजहरु हेरी संकित व्यक्तिको खोजतलास गर्दै जादा मिति २०७५।०२।०१ गते अं।२०स्०० वजेको समयमा जि कास्की पो।ले।म।न।पा ८ न्युरोड स्थितवाट जिल्ला उदयपुर गाइघाट सुन्दरपुर बडा न ६ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ म।न।पा।१३ चिसापानि बस्ने बर्ष ३१ कि विन्दा तामाङलाइ ४ थान मनि व्याग सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र।उ। ओम बहादुर रानाका कार्ययोजना
१० प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूका प्राथमिकताको अक्षरस पालना,
२० अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,
३० गुण्डागर्दी विरुद्व कडा कारवाही,
४० घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता,
५० चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण
६० न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाही,
७० प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड
८० सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यबस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन
९० घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अशक्त व्यक्ति उपरका घटनामा संवेदनशिलता र पिडित मैत्री वाताबरणको सिर्जना
१०० सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतानमुलक कार्यक्रमको निरन्तरता
११० छुट्टा छुट्टै स्क्वायड ९पिलर० खडा गरी अपराधीको खोजतलास तथा कारवाहीस्(
९ गुण्डागर्दी(१, घरेलु मदिरा, लागु पदार्थ, यौन व्यवसाय र जुवातास विरुद्व(१, चोरी लुटपाट कालोबजारी(१, फरार अपराधीको खोजीको लागि(१, सामाजिक संजाल (साईवर) बाट हुने अपराध १२० सुचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड









तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित