गायक कर्णराज गीरीको ‘भाइरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनि

गायक कर्णराज गीरीको ‘भाइरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनि भएको छ । एक दशक भन्दा बढी समयदेखी नेपाली सांगेतिक क्षेत्रमा रहनुभएका गायक कर्ण राजको ‘भाईरल भयो रे’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको हो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top