प्रदेशनं. ४ का ११ ठाउँमा केबलकार सञ्चालनको पूर्वसम्भाव्यता अध्ययन गर्न १५ लाख बजेट

समाचारपाटी, पोखरा, १९ बैशाख । सरकारले नयाँ आकर्षक पर्यटकीय गन्तव्य विकास गर्नका लागि संघ, प्रदेश, स्थानिय तह र निजीक्षेत्रसंगको साझेदारीमा आयोजना निर्माण तथा सञ्चालनको उपयुक्त मोडालिटी विकास गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार प्रदेश नं. ४ को प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा निजि क्षेत्रसंग सहकार्य गरि ग्रामीण पर्यटन प्रवर्टनका लागि प्रदेशका ११ स्थानमा केबलकार सञ्चालनको पूर्वसम्भाव्यता अध्ययन गर्न १५ लाख बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित