१९ वर्षका दुलहा, ७२ वर्षकी दुलहीले यसरी बताए आफ्नो पहिलो अनुभव ! हेर्नुहोस् भिडियो

प्रेममा उमेरको अन्तरले कुनै अर्थ राख्दैन भन्ने मान्यतालाई अमेरिकाको एक जोडीले सत्य सावित गरिदिएको छ । १९ वर्षका एक युवकले आफूभन्दा ५३ वर्ष जेठी महिलासँग बिहे गरेका छन् । हजुरआमा उमेरकी महिलासँग बिहे गरेका उनले आफ्नो पहिलो सेक्स अनुभवका बारेमा खुलेर बताएका छन् ।

गेरी हार्डविक र अलमेडा बीच दुई वर्षअघि चिनजान भएको थियो । त्यतिबेला अलमेडा ७१ वर्षकी थिइन् भने गेरीको उमेर १७ वर्ष थियो । अलमेडाका छोरा रोबर्टको अन्तिम संस्कारका बेलामा उनीहरुको भेट भएको थियो । रोबर्टकी विधवा पत्नी लिसाले एक पारिवारिक कार्यक्रममा आफ्नी सासु अलमेडासँगै गेरीलाई पनि बोलाएपछि ती दुईबीच पुनः भेट भयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top